समाचार

प्रचण्डले माधवलाई सोधे : पार्टी फुट्दा हामीतिर कति हुन्छन ?

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुह पार्टी एकता भन्दा बिभाजनकै रोडम्यापसहित अघि बढेको तथ्य बाहिर आएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक आक्षेपसहित आरोपपत्र प्रकाशन गरेर