समाचार

​प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलन गर्छौ : प्रधानमन्त्री ओली

  शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी पनि दिए। उनले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे। देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव