समाचार

विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

     पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् । उनले कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण