समाचार

एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई