समाचार

भीम आचार्यका भाइ मृत भेटिए

    प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् । आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले