समाचार

गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्दैनन् : सूर्य थापा

    एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाएका छन् । थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्न नसक्ने बताए । ‘पार्टी फुटाएर हिंडेका