समाचार

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन आयोगले एक विशेष समारोह आयोजना गरेर ६ दलबाट निर्वाचित भएका समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । जसमा रास्वपाका ५७, कांग्रेसका २०, एमालेका