१०० अंकले घट्यो शेयर बजार



हाम्रो इकोनोमि

 

 

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब १०० अंकको पहिरो गएको छ । केही दिनदेखि बढिरहेको नेप्से आज एकै दिन ९९.८६ अंकले घटेर २८२०.६६ बिन्दुमा झरेको छ ।

आइतबार २९२० मा रहेको नेप्से सोमबार ह्वात्तै घटेको हो । आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १८ अंक बढीले घटेको छ । आजका लगभग सबै कम्पनीले गुमाएका छन् । नेप्से ह्वात्तै घटे पनि कारोबार रकम तथा शेयर किनबेच भने बढेको छ । आजको दिनमा विभिन्न कम्पनीका १७ करोड ६३ लाख बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...