प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा देखिनुभएको छ। अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको हो । प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट
बैंक तथा बित्तिय संस्थाबाट डेढ अर्ब भन्दा बढी रकम उठाएर ठूला घरानाका दुई ब्यापारी दाजुभाई फरार भएका छन