समाचार

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

    कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज हुनुभएको छ । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा आज डिस्चार्ज हुनुभएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ । १३