समाचार

ज्ञानेन्द्र शाहपनि उत्रिए मैदानमा, राजनितिमा आउने संकेत

      मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले