शाक्य र स्थापितको सम्बन्घ : टिकट पाए जित्ने, नपाए जिताउँने
वैशाख १० गते नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयरको टुंगो लगाउनु अघिसम्म विद्यासुन्दर शाक्य आफू दोहोरिनेमा निश्चित थिए । त्यसैले उनले आफ्नो नाममा रहेको पेश्की बेरुजु सबै फर्छ्यौट गरेर कर्मचारीलाई कहिँ कतै बाँकी भएको रहेछ भने