सूर्यविनायक नगरपालिकाको घरदैलो



हाम्रो इकोनोमि

 

 

बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले सूर्यविनायकमा शनिबारदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ ।  सूर्यविनायक नगरपालिका वडा नं २ को बालकोटबाट औपचारिक रुपमा शुरुवात गरिएको घरदैलो कार्यक्रममा एमाले नेता महेश बस्नेत, एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार विश्वराज विष्टलगायत वडाका उम्मेदवारहरु सहभागि हुनुहुन्थ्यो ।

चुनावी अभियान अघि बढाउने क्रममा मतदाताको घर पुग्दा मेयरका उम्मेदवार थापा र उपमेयरका उम्मेद्वार भट्टराईलाई अबिर लगाएर बिजयको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...