समाचार

प्रचण्डको छोरी-ज्वाइँ केन्द्रीय कमिटीबाट आउट

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७८ फागुन २२ गतेकाे केन्द्रीय कमिटीको बैठकमा ९७ जना केन्द्रीय सदस्य मनोनित गर्ने भनेर सूची प्रस्तुत गरे । राष्ट्रिय सभागृहमा भेलामा भएका केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले ती ९७ जनाको सूचीमा दुईजनाको नाम देख्दा भने