समाचार

विप्लवको नेकपा फुट्यो, दुई भाईलाई घोक्रेठ्याक

  नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीको जिम्मेवारी खोसिएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा बढेको विवाद दुई नेतालाई हटाउने तहमा पुगेको छ । यो निर्णयसँगै अब विप्लव