समाचार

काठमाण्डौं महानगरपालिकाको मेयरमा एमालेबाट केशव स्थापित

    काठमाण्डौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित टिकट पाएका छन् । काठमाडौंमा विकासको मोडल स्थापित गरेका उनै स्थापित अहिले उम्मेद्वार बनेका छन्, उनको पालामा काठमाडौंमा विकासले तीव्रता पाएको थियो, विकासवादी नेता स्थापितलाई विजयीको लगभग पक्का छ ।  केही