समाचार

स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन : व्यञ्जनकार

    नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफू विरुद्ध जति दलको गठबन्धन भए पनि जनताको साथ पाएर जित्ने दाबी गरेका छन् । ललितपुर महानगरको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले