समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

  प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। सोमबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। स्थानीय तह निर्वाचन र बजेटबारे समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा