समाचार

एमालेले २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरुलाई प्रशिक्षण दिने

    नेकपा एमालेले देशभरका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिँदै छ।आफ्नो पार्टीबाट उम्मेदवार भई जितेका जनप्रतिनिधिलाई आज र भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेले जनाएको छ। पार्टी