वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले यसरी भित्रभित्रै मिलाएका थिए यौनकाण्ड
सरकारले यौन दुराचारका मुद्दामा मिलापत्र गराउने व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरे पनि नेपाल वायुसेवा निगमका एक उच्च कर्मचारीलाई मिलापत्रको नाममा अदालतमा भएको मुद्दासमेत ‘डिसमिस्ड’ पारेर चोख्याइएको र पीडितको आवाज दबाएको पाइएको छ । निगमका तत्कालीन अर्थ विभागका