काठमाडौं ३ मा एमालेका कृष्ण राईलको अग्रता



हाम्रो इकोनोमि

 

काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले एकहजार ५७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६३९ मत ल्याउँदा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...