ललितपुर ३ मा एमालेका अमृत खड्काको अग्रता कायमै, पम्फा तेस्रो



हाम्रो इकोनोमि

 

 

ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन् ।

उनले ९३६ मत ल्याएर अग्रता कायमै राख्दा माओवादीकी पम्झा भुसाल तेस्रोमा झरेकी छन् ।

दोस्रोमा राष्ट्रिय स्वतन्त्र पाटीर्क डा. तोसिमा कार्की छिन् । उनले ८७५ मत ल्याउँदा भुसालले ७७५ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...