नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गरेका हुन् ।

उनले आफू नेकपा एस प्रवेश गरेको जानकारी दिँदै पार्टीको सदस्यता नवीकरण गर्न नेकपा एससमक्ष निवेदन दिने बताएका छन् । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफूले नदेखेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...