दुर्घटनाग्रस्त जहाजमा सवार ७२ जना को- को थिए (नामसहित)



 

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

विमान दुर्घटनामा परेका यात्रुहरु

किसान आचार्य, निशान्त आचार्य,  शालिगराम आचार्य, सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह , ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, कृष परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, आयुर्दि शर्मा, बेबि शर्मा ,जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार ,राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना छन ।

 

मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे

 

प्रतिक्रिया दिनुहोस
नेपाल एयरलायन्सको एयरबस ३२० ग्राउण्डेड

    नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज किन्न नागरिक उड्डयन मन्त्री

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा फर्किए

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा

हाम्रो अभियानले अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँछ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले आजबाट थालेको अभियानले सरकारी

समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा : शंकर पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा