धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका