समाचार

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा भएको छ । दुई पार्टीबीच १२ बुँदे सहमतिमा जनमत पार्टीको अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई पार्टीबीच टिकापुर घटनामा