धरानका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड



हाम्रो इकोनोमि

 

धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् ।

धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि आन्दोलनमा छन् । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने मेयर साम्पाङको जवाफले पीडितहरु झन आक्रोसित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...