समाचार

रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने भुसालको घोषणा

    नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई सत्तारुढ दलले साथ दिने जनाउ दिइसकेका छन् । शनिबार एमाले छोडेको भुसालले आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै