कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ



 

 

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जना सर्ट लिष्टमा परेका थिए । ५ जनाबाट उनी सीईओ बनेका हुन् । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तरवार्ता भएको थियो । अन्र्तवार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए भने म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो : अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

    निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र

एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

    नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित भएका छन्

गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो

     केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले