समाचार

गोकर्णको क्षेत्रमा तीन उम्मेदवार सिफारिस, प्रदीप ज्ञवाली सर्वसम्मत

    नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा उहाँसहित तीन जनाको नाम सिफारिश भएको छ । एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन