सिरहामा शिक्षिकाले दिएको स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया सिर्जना कुमारी महराको स्पिरिट खाँदा मृत्यु भएको हो । पुस २२ गते शिक्षिका अम्बिका
पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। पत्रकार शब्द नै मानिसलाई सचेत र सजग बनाऊन नै काफी छ।