समाचार

बुनपाले सुरु गर्‍यो सीप सम्मेलन तथा कृषि मेला

    काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ । ‘स्थानीय उत्पादनको प्रवर्द्धन गरौं, राष्ट्रिय अर्थतन्त्रलाई जोगाँउ’ भन्ने नाराका साथ बुनपाले वडा नम्बर ४ मा रहेको बुढानिलकण्ठ मन्दिर परिसरमा मेला आयोजना गरेको हो । नगरपालिका भित्र