बहादुरसिंह लामाको मुख्यमन्त्री पद धरापमा
संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ । हालका संसदीय दलका नेता बहादुरसिंह लामाको विपक्षमा यस अघि २१ सांसदको हस्ताक्षर