समाचार

भ्रष्टाचारी र पशुपतिनाथको ढुकुटी फोर्नेलाई मन्त्रीले संरक्षण गरे : प्रेम आले

    नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पर्यटनमन्त्री सुदन किरातीले भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका छन् । आलेले किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्यटनमन्त्रीले विचौलिया पोसेको आलेको टिप्पणी थियो । गोठाटारको