बजेट कार्यान्वयमा चुनौति छ : गगन थापा
नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरेका छन् । प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितीमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताए । अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन