नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा
पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढ्दो छ । एमसीसी परियोजना अनुमोदनअघि बढेको यो क्रम त्यसपछि पनि