समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

    दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो, भाडा बढाइएको छैन । पुरानै भाडादरमा