समाचार

मोदीको निम्तो लिएर भारतीय विदेश सचिव काठमाडौं आउँदै

    भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो