प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आएका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री
एक तिहाइ अध्यक्षबाट पूर्ण अध्यक्षको दौडमा हुनुहुन्छ । १३५० मत ल्याउँछु भन्नुभएको छ । यस्तो अंकगणितको आधार के