समाचार

नेपाल संवतको ऐतिहासिकता र आजको सन्दर्भबारेमा छलफल

    बागमती प्रदेशका सांसद तथा पूर्वयोजना आयोगका उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले काठमाडौं महानगरपालिकामा हिजो भत्किएका घरहरु बनाउनेहरुलाई विस्थापित गरेर आज भत्काउनेहरुको वर्चस्व कायम भएको बताएका छन् । राजधानी काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब काठमाडौं उपत्यकामा भत्किएका घर