समाचार

एमसीसीका विरोधीलाई छानीछानी चुनाव हराइयो : झलनाथ

      नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवाल लामो समयसम्म अझै कुरा उठ्नसक्ने बताए । उनले भने,