समाचार

सरकार हिंसालाई प्रोत्साहन गर्दैछ : ओली

      नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नभएकोमा सरकारप्रति प्रश्न उठाएका छन् । तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले असंवैधानिक,अमानवीय र गैरकानूनी काममा