सरकार हिंसालाई प्रोत्साहन गर्दैछ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नभएकोमा सरकारप्रति प्रश्न उठाएका छन् । तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले असंवैधानिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा सुरक्षाकर्मीको परिवारलाई नै मार्ने धम्की दिइएको बताए ।

ओलीले भने, ‘यस्ता असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिा तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन । सरकार आफैंले यस्ता अपराध बढाइरहेको छ । सपरिवार मार्छु भनेको छ,त्यस्ते मान्छेलाई नियन्त्रणमा लिइन्नँ । ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए । ती व्यक्तिले केही दिनअघि नै माइतीघर मण्डलाबाटै व्यक्तिहरुको नामै किटेर काट्छु मार्छु भनेकोमा सरकारले प्रोत्साहन गरेको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...