सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्दै मार्चपास गरेको छ । नेविसंघले सरकारको विरोधमा सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको हो । प्रचण्ड सरकारले राज्य आतंक सिर्जना गरेको नेविसंघको मूल आरोप छ
नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटाले कार्यालय आकर्षक बनाएका छन् । उनले कार्यालयकाे उनी बस्ने ढाेकामा आधुनिक