समाचार

एमालेनिकट स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा

    नेकपा एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा चयन भएका छन् । शनिवार सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनले अध्यक्षमा शर्मा र महासचिवमा शम्भु बराललाई निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ चयन भएकी