समाचार

मालपोतका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा

  मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीहरूविरूद्ध आरोपपत्र दायर गरेको छ। उजुरी पछि अनुसन्धान गरी अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर