समाचार

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस

    नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन् । बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ । थापा ज्येष्ठ उपरथी थिए । सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा