गणतन्त्र उट्याउने दाबी गर्दै दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ आन्दोलन शिथिल भएको छ । सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् । मंसिर ७
नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल
नेकपा एमालेले तयार गरेको युवा स्वयंसेवक दस्ता अहिले जाजरकोट र रुकुममा खटिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक