समाचार

सन्दीप लामिछानेले जेलबाहिरै बसेर पुनरावेदन गर्न पाउने

    गौशाला २६ माथि बलात्कार भएको ठहरसहित जिल्ला अदालत, काठमाडौंले शुक्रबार बेलुकी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्‍यो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दा पीडित पनि बालिग भएको व्याख्या गर्‍यो । सरसर्ती हेर्दा आरोपितलाई दोषी ठहर