समाचार

एनसेलको सेयर खरिदबिक्री स्वाभाविक छैन : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रक्रिया स्वभाविक नभएको बताएका छन् । उनले यो प्रक्रिया गलत भएको बताउँदै छानविन समिति बनाएको बताएका हुन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसप्रति सरकार गम्भीर रहेको बताए